May 2, 2026

Month: फाल्गुन १९, २०७६

अति विपन्न वर्गका परिवारहरुका लागि एकिकृत आवास निर्माण हुने

दुधे, झापाको शिवसताक्षीका–११ बच्चा बगरमा अति विपन्न वर्गका परिवारहरुका लागि एकिकृत आवास निर्माण हुने भएको छ । तराई मधेश समृद्ध...

दादुरा रुवेला बिरुद्धको खोप लगाउने तयारी पुरा

शिवसताक्षी । शिवसताक्षी नगरको ११ वटै वडामा दादुरा रुवेला बिरुद्धको खोप लगाउने तयारी पुरा भएको छ । शिवसताक्षी नगरको स्वास्थ्य...

सुर्तीजन्य पदार्थ र जङ्कफुड विरुद्ध ¥याली

तीर्थराज खरेल / सुरुङ्गा । कनकाई माध्यमिक विद्यालय सुरुङ्गाको आयोजनामा सुर्तीजन्य पदार्थ र जङ्कफुड विरुद्ध जनचेतनामूलक ¥याली निकालिएको छ ।...

‘पुष्पलाल मित्रता केन्द्र’को १ नम्बर प्रदेश कमिटी गठन

इटहरी । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार –प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पु¥याउने...

प्रि-मनसुन शुरू, हावाहुरी र चट्याङको डर

काठमाडौं। नेपालमा प्रि–मनसुन शुरु भएको छ । मार्च महिनादेखि मे महिनासम्मलाई प्रिमनसुनको समय भनिन्छ । प्रिमनसुनमा मेघगर्जनसहित वर्षा हुनेछ ।...

कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा स्वास्थ्य टोली परिचालन

काठमाण्डौ, सरकारले कोरोना सङ्क्रमणको रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन...

फोटोपत्रकार बिनोद पाण्डेको ‘जीवन शैली’ फोटो पदर्शनी सम्पन्न

बिर्तामोड । पूर्वाञ्चल दैनिकको रजत महोत्सवको अवसर पारेर पूर्वाञ्चल दैनिकका फोटो पत्रकार विनोद पाण्डेको एकल फोटो प्रदर्शनी सम्पन्न भएको छ...

सुखानी शहीद स्मृति गोल्डकप फागुन २१ देखि

अर्जुनधारा । सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको आयोजनामा प्रदेश १स्तरिय महिला फुटबल प्रतियोगिता सुखानी शहीद स्मृति गोल्डकप यही फागुन २१...

पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पुरस्कारबाट अग्रज पत्रकार सम्मानित

बिर्तामोड । झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकको रजत महोत्सव सम्पन्न भएको छ । श्रीअन्तु प्रकाशन प्रा.लि. द्वारा २०५२ सालदेखि नियमित...

गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित

काठमाडौँ,  गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक,...