May 2, 2026

Month: फाल्गुन १८, २०७६

भ्रमण वर्ष प्रवर्धनका लागि स्लो मोटरसाइकल रेस

भद्रपुर । झापाको भद्रपुरमा स्लो मोटरसाइकल रेस प्रतियोगिता शनिवार सम्पन्न भएको छ । भद्रपुर जेसीजले भ्रमण वर्ष सन् २०२० प्रवर्धन...

आज पूर्वाञ्चलको रजत महोत्सव समारोह

बिर्तामोड। पूर्वाञ्चल दैनिकको रजत महोत्सव समारोह आज आइतवार विशेष कार्यक्रमकाबीच बिर्तामोडमा हुँदैछ । बिर्तामोडको अतिथि सदनमा हुने समारोहको उद्घाटन प्रमुख...

शिक्षकदेखि प्रदेश प्रमुखसम्म सोमनाथ अधिकारी ‘प्यासी’

कास्की जिल्लाको सुन्दर नगरी पोखरामा वि.सं. २००७ साल पुस २२ गते आमा सावित्रा र बुबा लीलाधर अधिकारीको सुपुत्रका रुपमा जन्मिएका...

चार करोडको जग्गादान

विर्तामोड । पार्टी कार्यालय तथा स्मृति भवनका लागि नेपाली कांग्रेसलाई करिब चार करोड मूल्य बराबरको साढे चार कठ्ठा जग्गा प्राप्त...

मोरङमा लागू औषध सहित दम्पती पक्राउ

विराटनगर । मोरङमा लागू औषधसहित दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिचरा घर भएका २६ वर्षीय दिपेश श्रेष्ठ र...

राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल

राँझा, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिनुभएको छ...

छात्रछात्रालाई निर्वाचन शिक्षा

खोटाङ,  निर्वाचनमा बदर मतलाई न्यूनीकरण गर्न सहयोग पु¥याउने ध्येयले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन शिक्षा विशेष कार्यक्रम सञ्चालन शुरु...

शान्ति आश्रम विकास गर्न महायज्ञ

पोखरा, पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञानमहायज्ञ...

निःशुल्क पाठेघर शिविर

लमजुङ, बँेसीशहर नगरपालिका–६ चण्डीस्थानमा शनिबार सञ्चालित निःशुल्क पाठेघर शिविरमा ११४ लाभान्वित भएका छन् । वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक...

बिर्तामोडमा बहुसाँस्कृतिक पर्यटन महोत्सव

बिर्तामोड। नेपाल भ्रमण वर्ष २०२० को प्रवद्धन गर्ने उद्धेश्यले झापामा वहुसाँस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव हुने भएको छ । झापामा वढीभन्दा...