September 17, 2026

Month: भदौ १५, २०८१

बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडमा आज दिउँसो बसको ठक्करबाट एक महलिाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–५ स्थित...

एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि …

झापा,   जिल्लाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुईजना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि १५ दिनदेखि विद्यालयको शैक्षिक वातावरण...

सुन्दरहरैँचामा दुई बालिका मृत भेटिए,घटना स्थलमा बिषको बोत्तल भेटियो

योगेन्द्र योगी बिराटनगर, मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो एकै घरका २ नाबालिकाको शव भेटिएको छ। सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा...

सिन्का बेचेर जीवन निर्वाह गर्दै ७९ वर्षीय धनबहादुर

टक्सार (भोजपुर),  इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बन्नुभएको छ– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुग्नुभएका राई...

रातभर जाग्राम बस्छन् मध्यवर्ती क्षेत्रका स्थानीय

इनरुवा (सुनसरी), बराहक्षेत्र नगरपालिका–२ पुनर्वासका स्थानीय जङ्गली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन् । कोसी टप्पु वन्यजन्तु आरक्ष र आसपासका जङ्गलबाट...

अमेरिकन चलखेलविरुद्व झापामा विप्लव नेकपाको विरोध प्रदर्शन

झापा । हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले वृहत् विरोध प्रदर्शन गरेको छ। आज शनिबार झापाको...

नेकपा एमाले अर्जुनधारा–११ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न

अर्जुनधारा । नेकपा एमाले पार्टी अर्जुनधारा–११ नं. वडा कमिटीको दोस्रो वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । स्थानीय देउनीयास्थित जंगवीर...

अमेरिकी स्वार्थ र षड्यन्त्रका विरुद्ध नेकपाले बन्दुक उठाउन सक्छ- सुमनसिंह

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी ले नेपालमाथिको अमेरिकी हस्तक्षेप स्विकार्य...

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

केदारनाथ, मर्मत कार्यको लागि विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । मर्मतको लागि...