June 20, 2026

Month: साउन २९, २०७८

आज नाग पञ्चमी : नागको पूजा आराधना गरी मनाइँदै

काठमाडौं, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै...

फिफा वरियतामा नेपालको सुधार

काठमाडौँ,  फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक...

अर्जुनधारा नगरपालिकाको सर्वपक्षीय बैठक सम्पन्न

अर्जुनधारा । चालु आर्थिक वर्ष ०७८/०७९मा अर्जुनधारा नगरपालिकाले सञ्चालन गर्ने नगरस्तरिय योजनाहरुको प्रभावकारीरुपमा कार्यान्वयन गर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट रचनात्मक...

सोक्तिमका चिया मजदुरलाई खाध्यान्न सहयोग

विमल दहाल, ईलाम, सोक्तिम चिया बगानमा काम गर्ने बिपन्न चिया मजदुरहरुलाई बिहिबार खाध्यान्न सहयोग गरिएको छ। कारितास नेपालको आयोजना, मानब...

सरकारले सबै नेपालीलाई समयमै खोप प्रदान गर्छ : अर्थमन्त्री

काठमाडौँ,  अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोप प्रदान गरिने बताउनुभएको छ । राष्ट्रियसभाको...

युवामा रहेको सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्नुपर्ने बताउनुभएको छ । ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का...

मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्णः प्रधानमन्त्री

काठमाडौँ,  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा...

भारतबाट कोभिशिल्ड चाँडै प्राप्त हुँदैछ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ,  ???????????????????????????????????? स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरी भुक्तानी गरिएको कोभिडविरुद्ध कोभिशिल्ड चाँडै प्राप्त हुने बताउनुभएको छ...

सांसद्को प्रश्न– ‘सबै नागरिकलाई खोप कहिले ?’

काठमाडौँ, सांसदहरुले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसमक्ष माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद

झापा । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको...