June 18, 2026

Month: साउन २९, २०७८

एनएमसीद्वारा शेयर सदस्यका परिवारलाई आर्थिक सहयोग

आकृति तिम्सिना,झापा । झापाको मेचिनगर ६ काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आफ्नो शेयर सदस्य परिवारको...

बिर्तामोड स्थित एक कपडा पसलमा आगलागी

बिर्तामोड । झापाको विर्तामोडस्थित मुक्ति चोकमा रहेको एउटा कपडा पसलमा शुक्रबार साँझ आगलागी भएको छ । बिर्तामोड स्थित एक्सेल विकास...

ज्येष्ठ नागरिकलाई घरमै गएर खोप दिनू–सर्वोच्च

झापा। सर्वोच्च अदालतले खोप केन्द्रसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई घरमै गएर कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारलाई आदेश दिएको छ ।...

तीन हजार ९१५ जनामा सङ्क्रमण पुष्टि, २७ को मृत्यु

काठमाडौँ,  पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

कोरोना प्रभावित व्यवसायलाई केन्द्रमा राखेर मौद्रिक नीति

काठमाडौँ,  कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ,  प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बैंकिङ कसुरमा दोषी ठह¥याइएका फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ । पक्राउ...

प्रहरी भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ

बनियानी, ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–७ का ४० वर्षीय...

झापामा एम्बुलेन्स चालकले नै लगाउन पाएनन् खोप

झापा, कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पु¥याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् । बजरङ्ग...

अमर्यादित शब्दलाई रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ,  प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गर्नुभएका ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द संसद्...

बिर्तामोडको हलेसी अटो माोबाइस् बाटै अब स्कोडा कुशाक

झापा । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले झापाको बिर्तामोडबाट समेत सेवा प्रारम्भ गरेको छ । बिर्तामोड स्थित भगवानचोकमा...