September 15, 2026

Month: कार्तिक ३०, २०७१

चिया उद्योगको फोहर पानी मुहानमा

इलाम,  कात्तिक ३०  । चिया उद्योगको फोहर खानेपानीको मुहानमा मिसाइएपछि सूर्योदय नगरपालिका–१३ तारागाउँका ८० घरपरिवार मानिस दूषित पानी पिउन बाध्य...

बन्दको मौका छोपेर मजदुरले गरे सताक्षीधाममा सरसफाई

दुधे, कात्तिक ३० । सताक्षीधाममा यतिवेला दिनहुँ सरसफाई हुन थालेको छ । पुर्वाञ्चल दैनिकमा सताक्षीधाम जाने बाटो को दुवै किनारको...

ससुराको कुटाईबाट ज्वाईको मृत्यु

बिर्तामोड, कात्तिक ३० । उत्तरी झापा र दक्षिणी इलामको सीमानामा पर्ने इलामको दानावारी – २ स्थित जुवाली भन्ने स्थानमा ससुराको...

नाटकीय ढंगले एकलाख रुपैंयाँ लुटियो

बिर्तामोड, कात्तिक ३० । झापाको बिर्तामोडमा रहेको एक बैंकबाट  दिन दहाडैं एक ब्यक्ति नाटकीय ढंगले लुटिएका छन् । एभरेष्ट बैंक...

नेपाल बैंकको दीर्घ सेवा पदकबाट १० विभूषित

बिर्तामोड, कात्तिक ३० । नेपाल बैंक लिमिटेडले बैंक बिर्तामोड शाखाले स्थापनाको ७८ औं वर्ष प्रवेशको अवसर पारेर १० कर्मचारीलाई दीर्घ...

आगामी जेठ भित्रै पक्की पुल निर्माण हुने

सुनसरी, कात्तिक २७ । सुनसरीको चतरा र उदयपुरको मैनामैनीस्थित सप्तकोसी नदीमा निर्माणाधीन पक्की पुल २०७२ साल जेठ महिनाभित्रै सम्पन्न हुने...

रकम अभावमा बधशालाको निर्माण कार्य रोकियो

मोरङ,कात्तिक २७ । मोरङको विराटनगर उपमहानगरपालिकाले निर्माण सुरु गरेको पशु बधशालाको निर्माण कार्य रोकिँदा भएको संरचना पनि भत्कन थालेका छन्...

एक हजार ७० कृषकका परिवार लाभान्वित

सुरुङ्गा कात्तिक  २७ । दक्षिणी झापाको शिवगञ्ज गाविसमा रहेका  एक हजार ७० कृषकका परिवार समुदायमा आधारित जैविक विविधता व्यवस्थापन परियोजना...

पोख्रेलद्वारा पार्टी परित्याग

बिर्तामोड , कात्तिक  २७ ।  झापा बिर्तामोड निवासी नेपाली कांग्रेसका पुराना कार्यकर्ता प्रविण पोखरेलले नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा...