September 16, 2026

Month: कार्तिक २३, २०७१

मुलुकलाई भिडन्ततिर नलैजाऊ

तीर्थराज खरेल देशमा घोषणा गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नभइरहेको अवस्थामा २०६२/०६३ को जनआन्दोलनमा मूख्य भूमिका खेल्ने राजनीतिक दलहरुको बीचमा...

लौह पुरुषको जन्म शतवार्षिकी

लौह पुरुष (आइरन म्यान) भनेर चिनिएका गणेशमान सिंहको जन्म शतवार्षिकी प्रारम्भ हुादैछ । गणेशमान सिंह स्मृति प्रतिष्ठानको आयोजनामा शुरु भएको...

नमूना समाज बनाउदै शान्ति समाज

धुलाबारी, कात्तिक  २३ ।    समाजमा जस्तो सुकै आपत बिपत हुँदासमेत एक जुट हुने समाज साहेद कमै भेटिन्छ होला ,चाँहे त्यो...

कृषिमा पहिचान बनाउदै बौदमोड सहकारी

बाहुनडागी ,कात्तिक २३ ।  कृषि सहकारीलाई कृषि खेतीको माध्यमबाट चिनाउन बाहुनडागीको एक सहकारी सफल बन्दै गएको छ । बौदमोड कृषि...

सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यममा पठनपाठन सुरु

बिर्तामोड , कात्तिक २३ ।  विद्यार्थीलाई अंग्रेजी माध्यममा शिक्षा प्रदान गरिरहेका नेपालका निजी विद्यालयहरुबीच हरेक कुरामा कडा प्रतिष्पर्धा हुने गर्दछ...

खाना पकाउने ग्यासको अभाव

पूर्वाञ्चलमा अहिले खाना पकाउने ग्यासको अभाव भएको चर्चा छ । यसले गर्दा गृहिणीहरु चिन्तित हुनु त स्वभाविकै हो, सरकारी अकर्मण्यता...

ट्रफी हस्तान्तरण

तेह्रथुमको छाते ढुँगामा भएको दिपावली कप जितेर ल्याएको झापाको माइर्मधार स्थीत केएनके स्पोटिङ्ग क्लवले शनिवार क्लवको कार्यसमितिलाई ट्रफी हस्तान्तरण गरेको...

सटर फुटाएर ३४ थान ल्यापटप चोरी

सुरुङ्गा (झापा) २२ कात्तिक । झापाको बिर्तामोड नगरपालिका – ७ स्थित भद्रपुर रोडमा रहेको  टे«ड लिङ्गबाट  ३४ थान ल्यापटप चोरी...

संगठन विस्तार जारी

विर्तामोड,कातिक २२ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विर्तामोडले संगठन विस्तार जारी राखेको छ  । यसै क्रममा आज...