June 13, 2026

Month: भदौ १५, २०७१

नदी नियन्त्रणमा जुटे स्थानीय

राजु पौडेल विर्तामोड, भदौ १५ । झापाको टाङ्टिङ्ग नदी धार परिवर्तन गरी गाँउ पस्न थालेपछि नदी नियन्त्रणका लागि स्थानीय आफैले...

फाउण्डेशनको जिल्ला भेला सम्पन्न

इलाम, भदौ १५ ।  मदन भण्डारी फाउण्डेशन, जिल्ला शाखा इलामको सम्पन्न दोस्रो जिल्ला भेलाबाट महेश बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ...

सडक दुर्घटनामा ५ घाइते

इलाम,  भदौ  १५ ।  मेची राजमार्ग अन्तरगत इलामको रक्सेमा भएको सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन् । फिदिमतर्पm...

‘चुरे जोगाउने नाममा जनतालाई रैती बनाउने षड्यन्त्र’

छत्र पौडेल,अध्यक्ष सामुदायिक वन उपभोक्ता महासंघ झापा झापा जिल्लामा वनको अवस्था कस्तो छ ? – नेपालको सुदुरपूर्वको तराई क्षेत्रमा पर्ने...

सरकारको निर्णयले विर्तामोडमा मन्दिर निर्माण रोकियो

बिर्तामोड, भदौ ४। सरकारको निर्णयले झापाको बिर्तामोडमा निर्माणाधीन एक मन्दिरको निर्माण कार्य रोकिएको छ । बिर्तामोड नगरपालिका–१ जगतवस्ती शान्ति टोलमा...

अभिनय र मोडलिङमा संघर्ष गर्दै सुगम

सुगम नेम्वाङ (२६) नामझैं सुगम जिल्ला झापाको उत्तरी भेगमा रहेको दुर्गम गाविस खुदुनावारीको एक यस्तो उर्जाशील नव प्रतिभा हुन् जो...

बाई बाई जेसीज @ सामसुङ गुड्स

अढाइ बर्ष अघि वीरता जेसीजको अध्यक्ष हुादा नै उनले आफ्नो लक्ष्य सार्वजनिक गरेका थिए –‘समाजसेवामा क्रियाशील रहादै सफल व्यवसायी बन्ने...

अविस्मरणिय यात्रा !

   जीवन यात्रा धेरै लामो हुदो रहेछ । यात्रामा थरी थरिका बाटा, खोलानाला, भिरपाखाहरु आउछन । सह्यात्री नि धेरै भेटिन्छन ।...

संगीतको भन्दा आनन्द अर्को केहीमा छैन

  परापूर्व कालमा शिकारीहरु जंगलमा शिकार खेल्न जादा कुकुरको घाँटीमा घण्टी झुन्डाएर कुकुरलाई पनि साथमै लिएर जान्थेँ अरे । ताकि...

छिमेकी प्रधानमन्त्रीको नेपाल भ्रमण

उक्त रोउण्डबाट पनि प्रथम स्थान हात पार्न अब उनलाई अत्याधित भोटको आवश्यकता भएको उनले बताएकी छन् । काठमाडौंमा विगत केहि...