June 13, 2026

छिमेकी प्रधानमन्त्रीको नेपाल भ्रमण

0

p

उक्त रोउण्डबाट पनि प्रथम स्थान हात पार्न अब उनलाई अत्याधित भोटको आवश्यकता भएको उनले बताएकी छन् । काठमाडौंमा विगत केहि दिनबाट सञ्चालन हुँदै आएको उक्त ट्यालेन्ट सोमा शिक्षालाई भोट गर्नका लागि ीँँ ९क्उबअभ० ण्ज्ञ टाइप गरेर ५४५५ मा म्यासेज गर्नु पर्ने भएकाले सक्दो भोट गरी झापाको शान बढाउन शिक्षाका काका केशव संग्रौलाले आम जनमानसले अपिल गरेका छन् ।

यस अघि विभिन्न तीन चरणमा भएको मोडलिङ, म्यूजिक अफ योर च्वाइस, विभिन्न एफ्. एम्. तथा इमेज च्यानलमा भएको कार्यक्रमहरु सञ्चालनका प्रतियोगितालाई सहज रुपमा उनले सञ्चालन गर्दै अघि बढेको उनका काका केशव बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *