June 13, 2026

Month: बैशाख ११, २०८३

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर, यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमतिपत्र (लाइसेन्स) छ महिनाभित्र...

प्रहरी प्रशिक्षण प्रतिष्ठानले ११४ रोपनी जग्गा पुनः प्राप्त गरेपछि प्रहरी महानिरीक्षकको कृतज्ञता

काठमाडौँ । नेपाल सरकारले काठमाडौँको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम गर्ने...

साइकलको सिटमुनि लुकाएर ब्राउन ल्याएपछि…

भद्रपुर । भद्रपुर नगरपालिका–५ स्थित मेची पुलमा साइकलको सिटमुनि लुकाएर ब्राउन सुगर ल्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।...

झापामा लापसे र मापसे गरी सवारी चलाउने चालक कारबाहीमा

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ट्राफिक नियम उल्लघन गर्नेहरुलाई धमाधम कारबाहीको दायरामा ल्याउन थालेको छ । यसैक्रममा दमकमा...

मनपरी भाडा उठाउँदै सार्वजनिक यातायातका परिचालक

काठमाडौँ, सार्वजनिक सवारीका परिचालकले मनपरी भाडा उठाउन थालेको गुनासो बढेको छ । गत चैत अन्तिम साता सङ्घीय र प्रदेश सरकारले...

एक लाख ३४ हजार पर्यटकद्वारा गोरखा सङ्ग्रहालयको अवलोकन

गोरखा, गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन् । नेपाल एकीकरणको उद्गम...

मदन भण्डारी राजमार्गः झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै

झापा, राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल निर्माणले गति लिएको छ । झापा, मोरङ र सुनसरी खण्डमा पर्ने...

आज लोकतन्त्र दिवस

काठमाडौँ, बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले...

अर्जुनधाराको तीन वडामा न्यायिक सचेतना कार्यक्रम

अर्जुनधारा ।  झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत रहेको न्यायिक समितिले तीन वटा वडामा बिहीबारदेखि न्यायिक सचेतना कार्यक्रम शुरु गरेको छ ।...

महिला गोल्डकपमा आज आर्मी र नेपाल पुलिस भिड्दै

भद्रपुर। ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (शुक्रबार) विभागीय डर्बीको भिडन्त हुँदैछ ।...