प्रयोगविहीन ‘होल्डिङ सेन्टर’ लाई लागूऔषध विरुद्धको केन्द्र बनाइने – मुख्यमन्त्री कार्की
झापा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि झापामा ठोस अभियान सञ्चालन गरिए प्रदेश सरकार आर्थिक, नीतिगत र...
झापा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि झापामा ठोस अभियान सञ्चालन गरिए प्रदेश सरकार आर्थिक, नीतिगत र...
बाजुरा, जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर आउनुभएकी बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी...
झिलझिले, शिवसताक्षी नगरपालिका वडा नं. ८ ले कृषकलाई लक्षित गर्दै वितरण गरेको मकै रोप्ने मेसिनले स्थानीय कृषिमा सकारात्मक परिवर्तनको संकेत...
काठमाडौँ, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर तापक्रम बढेपछि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका...
काठमाडौँ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु प्रहरीको मूल दायित्व भएको स्पष्ट पार्नुभएको छ । उहाँले प्रहरी...
नवीन लुइँटेल, आइसिसी क्रिकेट विश्वकप लिग २ मा शीर्ष छ स्थानभित्र पुग्न नेपालका केही दिनपछि हुने दुई वटा श्रृङ्खलामा पाँच...
गण्डकी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शान्ति सुरक्षासँगै विपद्मा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउनुभएको छ । गण्डकी प्रदेश...
काठमाडौँ, सङ्घीय संसद् र प्रदेशसभाका सदस्यहरुले सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा बालबालिका क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ...
बागमती, बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ । मानव–वन्यजन्तु सहअस्तित्व प्रवद्र्धन...
काठमाडौँ, सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रक्षिण प्रतिष्ठान स्थानान्तण नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रष्ठिानको सबै जग्गा पूर्ववत्...