September 18, 2026

Month: भदौ १३, २०८१

खोटाङको सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा

खोटाङ, बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ । गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मस्टपुखोलाबाट पहिरो बर्सेनि...

माइभ्याली सामुदायिक वनका तत्कालीन अध्यक्ष र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा माइभ्याली सामुदायिक वन उपभोक्ता समूह इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष रीता...

बाढीपहिरो लगायतका विपद्मा परी आज दिउँसोसम्म २१० को मृत्यु

काठमाडौँ, अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आज दिउँसोसम्म दुई...

सेतीपानीमा प्रथम यू–१४ क्लबस्तरीय फुटबल प्रतियोगिता हुने

अर्जुनधारा । झापाको अर्जुनधारा–१० स्थित सेतीपानीमा यही भदौ २२ गतेदेखि प्रथम यू–१४ क्लबस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।...

वाईसीएल भ्रष्टाचारबिरुद्ध दृढतापूर्वक उभिने– केन्द्रीय सदस्य तामाङ

अर्जुनधारा । वर्तमान सरकारले भ्रष्टचारबिरुद्ध कदम नचाल्ने हो भने वाईसीएल भ्रष्टाचारबिरुद्ध दृढतापूर्वक उभिने ने.क.पा. माओवादी (केन्द्र) पार्टीका केन्द्रीय सदस्य रञ्जित...

कोशी प्रदेश प्रहरी मातहतका कार्यालय प्रमुखहरुसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर

योगेन्द्र योगी बिराटनगर , कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक कार्य...

पथरी शनिश्चरे -३ मा डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तर्क्रिया

पथरी शनिश्चरे, माेरङ्गकाे पथरी शनिश्चरे वडा नं. ३ मा डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तर्क्रिया कार्यक्रम भएको छ । डेंगी...

नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई यही भदौ २४ गतेदेखि लागू हुनेगरी नियुक्त गर्नुभएको छ...

देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौँ, गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले राजस्व चुहावट नियन्त्रणका लागि...

देशकै पुरानो भद्रपुर नाकाबाट वर्षाैदेखि निर्यात शून्य

झापा, विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति...