September 16, 2026

Month: मंसिर १६, २०७९

देशले नेतृत्व परिवर्तन खोजेको छ – शिवाकोटी

विर्तामोड , नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले देशले नेतृत्व परिवर्तन खोजेको बताउनुभएको छ । लोकतान्त्रिक–बाम गठबन्धन क्षेत्र नं–२...

प्रतिनिधिसभा निर्वाचन : ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

झापा, प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो...

सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह

झापा, राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ ।आयोगका...

अर्जुनधारामा मेलमिलापकर्ताहरुका लागि तीन दिने पुनर्ताजगी तालिम सुरु

अर्जुनधारा, झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत रहेको न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताहरुका लागि शुक्रबारदेखि तीन दिने पुनर्ताजगी तालिम सुरु भएको छ ।...

अस्पताल भवन निर्माणमा ढिलाइ

झापा, सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्दै दुई वर्षभित्र १५ शैय्याको अस्पताल बनाउने भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले झापाका...

महिनावारी : त्रास, कौतुहलता र समाधान

महिलाहरुमा उमेर समूह अनुसार मासिक श्राव (महिनावारी) सम्बन्धमा विविध धारणा र विचारहरु रहेको पाइन्छ । झनै पहिलो पटक महिनावारी हुँदा...

शान्त बिद्रोह र अपेक्षा

मंसीर ४ गते सम्पन्न निर्वाचनको परिणाम लगभग आइसकेको छ । यद्यपि प्रत्यक्ष तर्फको तीन वटा क्षेत्रको नतिजा सार्वजनिक भइसक्न अझै...

दोलखामा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रको अग्रता कायमै

झापा, दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिनुभएको छ । हालसम्म पाँच हजार नौ सय...

नगरपालिकाको कार्यालय परिसरमा पानी जमेर सेवाग्राहीलाई असहज

पथरीशनिश्चरे , पथरी शनिश्चरे नगरपालिका वरिपरी पानी जमेर हिलाम्मे भैरहेको छ । जस्का कारण नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीले असहज...

नाइजेरियामा बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा समस्या

अफ्रिकी मुलुक नाइजेरियामा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा समस्या उत्पन्न भएको पाइएको छ । हङकङ पोस्टका...