September 16, 2026

Month: मंसिर १७, २०७९

राष्ट्रपतिद्वारा ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीको सुख, शान्ति र सुस्वास्थ्यका...

विश्वकप फुटबल : पोर्चुगल र दक्षिण कोरिया नकआउट चरणमा

काठमाडौँ, फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह एचको खेलमा पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।...

सन् २०२१ मा माल्टाका प्रत्येक पाँचमध्ये एक व्यक्ति गरिबी वा सामाजिक बहिष्करणको जोखिममा : तथ्याङ्क

भलेट, सन् २०२१ सम्ममा माल्टाको निजी परिवारमा बसोबास गर्ने अनुमानित २०.३ प्रतिशत जनसङ्ख्या गरिबी वा सामाजिक बहिष्करणको जोखिममा रहेको राष्ट्रिय...

गल्ती कमजोरी बिर्सेर राजनीतिक संवाद हुनुपर्छ : उपाध्यक्ष नेम्वाङ

काठमाडौँ, नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा...

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

सुदूरपश्चिम, ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार...

गौरीगञ्जमा कृषि र गैरकृषि जग्गा वर्गीकरण गरिने

झापा, झापाको गौरीगञ्ज गाउँपालिकाले कृषि र गैरकृषि क्षेत्रको जग्गा वर्गीकरण थाल्ने भएको छ । गाउँपालिकाले सरकारको कार्यक्रमअनुसार यसै महिनाभित्र जग्गाको...

कतारका नेपाली व्यवसायीले त्रिभुवन विमानस्थलमा सहज सुविधा पाउने

काठमाण्डौं । कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुले त्रिभुवन विमानस्थलबाट सहज आवातजावतको सुविधा पाउने भएका छन । नेपाली व्यवसायी संघ...

बक्तृत्व कला प्रतियोगितामा महेन्द्र मावि रतुवामाइकी कटुवाल प्रथम

पथरीशनिश्चरे, समुदायिक विकास मञ्च ९सीडीएफ० नेपाल मोरङले शुक्रबार पथरीशनिश्चरे–१० मा आयोजना गरेको बक्तृत्व कला प्रतियोगितामा रतुवामाई न।पा। को महेन्द्र माविकी...

सखुवाको काठ सहित ट्याक्टर पक्राउ

प्रहरीले सखुवाको काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीेले...

कर्णालीको प्रतिवेदन सार्वजनिक

गोपाल अधिकारी, झापा, झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २२ औं वार्षिक साधारण सभाको प्रतिवेदन...