September 20, 2026

Month: पुस १६, २०७८

सीमभञ्ज्याङमा यातायात अवरुद्ध

मकवानपुर,    त्रिभुवन राजपथअन्तर्गत पर्ने सीमभञ्ज्याङमा बाक्लो शीतलहर परेका कारण यातायात अवरुद्ध भएको छ । बिहीबार साँझ हिउँ पन्छाएर यातायात...

तनहुँ कारागारमा महिला बन्दीगृह

दमौली,  तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृह सञ्चालन अन्तिम चरणमा पुगेको छ । महिला कैदीबन्दीलाई राख्न कारागार परिसरमै महिला बन्दीगृह...

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता

काठमाडौँ, आज अर्थात् पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक एवं नेपाली कांग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवादका प्रतिपादक...

बालबालिकालाई विद्यालयमै खोप

उदयपुर, कोभिड विरुद्धको खोप व्यवस्थापन गर्ने क्रममा स्वास्थ्य कार्यलय उदयपुरले स्थानीय पालिकामार्फत जिल्लाको नगरपालिका र गाउँपालिकाको विद्यालयमा नै बालबालिकाको लागि...

आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल...

आदिशक्ति गायत्री मन्दिरमा श्रीब्रम्ह् महापुराण शुरु

अर्जुनधारा । झापाको अर्जुनधारा–१ स्थित आदिशक्ति गायत्री मन्दिरको २८औं वार्षिकोत्सवको अवसरमा बिहीबारदेखि श्रीब्रम्ह् महापुराण एवम् विराट धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु...

ड्रक नर्बु छोलिङ गुम्बामा बुद्ध मूर्तीको स्थापना

अर्जुनधारा । २५२६ औं तमु ल्होसारको अवसरमा बिहीबार झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित डु«क नर्बु छोलिङ गुम्बामा बुद्धको मूर्ती स्थापना गरिएको छ...

दुई वर्षदेखि स्वास्थ्यकर्मी छैनन्, बन्दीलाई समस्या

तनहुँ, दमौली कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले समस्या भोगिरहेका छन् । यहाँका हेल्थ असिस्टेन्ट सक्षम घिमिरे विसं २०७६ असोज २३ गते...

कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दसानायके

काठमाडौँ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताउनुभएको छ । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार...

२४१ सङ्क्रमित थपिँदा निधन हुनेको सङ्ख्या शून्य

काठमाडौँ,  पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको...