September 19, 2026

Month: भदौ १६, २०७८

सामाजिक सुरक्षा, समृद्धिको अवधारणा

परिचय समाजमा गरेर खान असक्षम व्यक्तिहरुको मानवीय मर्यादा र अस्तित्व रक्षाको लागि आधारभूत आवश्यकताको सुनिश्चितता गर्ने कार्य सामाजिक सुरक्षा हो...

पुरुष रुदैमा नामर्द हुदैनन् !

छोरा भएर पनि रुन्छन् ? छोरा मान्छे त रुन हुँदैन लाज हुन्छ नि’ ! सुन्दै टर्रो लागे पनि समग्रमा हाम्रै...

कोरोनाले बिर्साएको मानवता

कोरोनाले विश्व मानव सभ्यतालाई ठूलो आघात पु¥यायो । मै हुँ भन्ने देशहरूलाई पनि अस्तित्व रक्षा गर्न हम्मे–हम्मे प¥यो । झण्डै...

सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

बागमती, बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिनुभएको छ । नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका उहाँले...

प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

काठमाडौँ,  प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गर्नुभएको छ । उहाँले आज काठमाडौँ महानगरपालिका–१३...

पहिराले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध

रसुवा, निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी...

गलेश्वर मन्दिरमा पित्तलको छाना

म्याग्दी,  बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण...

पहिरामा पुरिएर एकको मृत्यु, तीन घाइते

अर्घाखाँची, पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा...

घट्दै कोरोना , थपिँदै निषेधाज्ञा

काभ्रेपलाञ्चोक, जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ ।...

सभापति रायद्वारा भवन बनाउन एक करोड बराबरको जग्गादान

महोत्तरी, नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले औरही नगर कार्यपालिकाको कार्यालय भवन निर्माणका लागि १४ कठ्ठा जग्गादान गर्नुभएको छ ।...