September 19, 2026

Month: भदौ १६, २०७८

प्रशासनिक भवन उद्घाटन

इलाम । इलामको माइ नगरपालिकाको प्रशासनिक भवन एक कार्यक्रमका बीच बुधबार उद्घाटन गरिएको छ। मेयर दिपक कुमार थेवेले ४ तले...

दूध बिक्रीमा किसानलाई ७९ लाख अनुदान वितरण

वालिङ, स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब रु ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष...

भूकम्प प्रभावित जिल्लामा इन्टरनेटः २५७ स्थानीय तहसँग सम्झौता

काठमाडौँ,  भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पु¥याउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा...

मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु

दमौली,  तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय...

तीव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला !

काठमाडौँ, काठमाडौँ उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार ! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी...

कोरोनाको कहरः नियमित खोप प्रभावित

काठमाडौँ,  कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ । स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन...

सुख्खा पहिराले १२ घर जोखिममा

दमौली,  तनहुँको भानु नगरपालिका–११ राम्चेमा सुख्खा पहिरो जाँदा १२ घर जोखिममा परेका छन् । केही दिनदेखि निरन्तर परेको झरी रोकिएर...

चार महिनापछि निषेधाज्ञा हटाइयो

फुङ्लिङ,  ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश...

मृगौला पीडित गीताको पक्षमा सर्वोच्चको फैसला तर उनको भारतमा मृगौला प्रत्यारोपण हुँदै

पार्थ मण्डल,झापा। अंगदान सम्वन्धी संकुचित कानूनी प्रावधान खुकुलो बनाइएको छ । परिवारका सदस्यले मात्र अंग दान गर्न पाउने कानूनी व्यवस्था...

स्रष्टा नकुल काजीको ‘राजनीतिक उगाल’ प्रकाशित

झापा। १ नं. प्रदेशकै चर्चित र प्रख्यात पत्रकार तथा साहित्यकार नकुल काजीको २२ औं कृति प्रकाशमा आएको छ । ‘राजनीतिक...