September 15, 2026

Month: जेष्ठ २२, २०७७

क्वारेन्टिन सञ्चालन र व्यवस्थापनमा सेना

भद्रपुर । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाको कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । जिल्ला...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

काठमाण्डौ, नेपालमा कोरोना सङ्क्रमणबाट कारण ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ । भारतबाट पाँच दिनअघि आएका पाल्पाका एक पुरुषको कोरोना...

विर्तामोड १ को सडकमा कालोपत्रे र पेवर्स बिछ्याइने

तुलसीप्रसाद निरौला/ बिर्तामोड । सरकारले लकडाउनको समयमा पनि विकास निर्माणको कामलाई निरन्तरता दिने निर्णय गरेसंगै झापामा पनि विकास निर्माणका काम...

एसइईबारे एकसाताभित्र निर्णय : शिक्षामन्त्री

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा...

थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने

काठमाडौँ, सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय...

लकडाउनको मोडालिटी परिवर्तन गर्न,मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा...

आजदेखि देशभर बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला, इलाममा शनिबारबाहेक नियमित पसल खुल्ने

काठमाण्डौ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आजदेखि आजदेखि बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने निर्णय गरेको छ ।...

किसानलाई गाई वितरण

इलाम । गरिबसंग बिश्वेश्वर कार्यक्रम अन्तरगत इलामको रोङ गाउपालिकाका ८ जना किसानलाई गाई वितरण गरिएको छ । गाइ ब्याएपछि एउटा...

महाकालीको बालुवा निकाल्दै गुजारा चलाउँदै

नरेन्द्रसिह कार्की, दार्चुला, महाकाली नगरपालिका–४ का रामजती बोहराले बन्दाबन्दी भएपछि झण्डै दुई साता घरमा आराम गर्नुभयो । शुरुमा बन्दाबन्दी कमै...

जनता आवासअन्तर्गत कटहरीमा १५ घर शिलान्यास

विराटनगर, मोरङको कटहरीमा जनता आवास कार्यक्रमअन्तर्गत १५ घर निर्माण गरिने भएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको रु १५ लाख...