September 15, 2026

Month: जेष्ठ २३, २०७७

माग तत्काल पूरा गर्न सरकारलाई आग्रह

बिर्तामोड । नेपाल विद्यालय कर्मचारी परिषद् प्रादेशिक समितिले आफ्ना माग तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेको छ । नेपाल विद्यालय...

हाँसपोखरी अलैची ब्लक कार्यक्रमलाइ सामाग्री हस्तान्तरण

गणेश अर्याल / इलाम, इलामको रोङ गाउपालिका ३ कोल्बुङमा अलैचीको ब्लक कार्यक्रम सञ्चालनमा रहेको छ । सञ्चालित क्लक कार्यक्रमको लागि...

‘एकका लागि एक’ अभियानलाई वुद्धशान्ति उधोग वाणिज्य संघको ३१०००

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपाने झापासहित विभिन्न १८ वटा सामाजिक संघ संस्थाकोे सहयोगमा शुरु भएको...

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर। उदयपुरको बेलका नगरपालिका–८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा...

जैविक विविधताको संरक्षण र वातावरणको समुचित व्यवस्थापनका लागि ध्यान पु¥याउन प्रमबाट आग्रह

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण र वातावरणको समुचित व्यवस्थापनका लागि ध्यान पु¥याउन सबै निकायसँग आग्रह गर्नुभएको छ...

आंशिक पसल सञ्चालनमा आउँदा उपभोक्ता र व्यवसायी खुशी

विराटनगर, बन्दाबन्दीको कारण जनजीवनमा पर्न गएको असरलाई सहज बनाउन विराटनगर महानगरपालिका क्षेत्रभित्रका बजार चार घण्टा खुल्नाले उपभोक्ता एवं व्यवसायी खुशी...

क्वारेन्टिनमा मृत्यु भएका युवामा सङ्क्रमण

सुर्खेत, क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु...

स्वदेश फर्कनेलाई टेलिकमले निःशुल्क सिमकार्ड

काठमाडौँ, कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । सरकारले भारतबाट...

‘व्यायाम र सरसफाइमा ध्यान दिए कोरोनालाई जित्न सकिन्छ’

खोटाङ, कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना हुनुभएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय गिपेन्द्र राई घरफर्कनु भएको छ । गत...

प्रतिष्ठानले स्थानीय तहमा खटायो चिकित्सक

सिञ्जा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्थानीय तहमा दुई÷दुई चिकित्सकको टोली एक महिनाका लागि खटाएको छ । जिल्लाको...