April 30, 2026

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

0

काठमाण्डौ,

नेपालमा कोरोना सङ्क्रमणबाट कारण ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।

भारतबाट पाँच दिनअघि आएका पाल्पाका एक पुरुषको कोरोना सङ्क्रमणबाट ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ती पुरुषको गएकाे मङ्गलबार ज्यान गएको हो । स्वाब परीक्षण गर्दा बिहीबार नतिजा पाेजेटिभ आएकाे उहाँले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *