June 28, 2026

Month: चैत्र १७, २०७६

मेची राजमार्ग आसपास राँकेमा हेल्थडेस्कको व्यवस्था

  पाँचथर,   पाँचथरको फाल्गुनन्द गाउँपालिकाले पाँचथर–इलाम सीमावर्ती राँके बजारमा स्वास्थ्य सहायता कक्ष ९हेल्थडेस्क० स्थापना गरेको छ । लकडाउनमा अत्यावाश्यक...

लकडाउनमा आपूर्ति व्यवस्था मिलाउन निर्देशक समितिको निर्णय

  विराटनगर,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा हिजो साँझ बसेको कोरोना भाइरस रोकथाम र उपचारसम्बन्धी निर्देशक समितिको...

विदेशबाट आएका मानिसको लगत लिदै बिर्तामोड

बिर्तामोड,   बिर्तामोड नगरपालिकामा विदेशबाट हाल सालै आएका व्यक्तिहरुको लगत संकलन शुरु भएको छ । बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेको...

भोकमरी हुन नदिन राहतकोष

झापा, झापाका स्थानीय तहमध्ये अधिकांशले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत कोष स्थापना गरेका...

वडाध्यक्षको पहलमा एउटै वडामा दुई ठाउँमा क्वारेन्टाइन

लक्ष्मी उप्रेती / काँकरभिट्टा, यतिखेर विश्व नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रासमा छ । विश्व स्वास्थ्य संगठनले...

‘नानीको स्वास्थ्य ख्याल गर्नू, हाम्लाई ठीकै छ

झापा, कोभिड–१९ पुष्टि भएकी बागलुङकी युवतीका घरमा आईतवार बिहान परिवारका सबै सदस्य व्यस्त थिए । युवतीकी फुपू बाहिर ड्रमबाट पानी...

लकडाउनको अवधि एक हप्ता थपियो : अब चैत २५ गते राति १२ बजेसम्म

काठमाडौ, कोरोना भाइरसको संक्रमण नफैलोस् भनेर सरकारले घोषणा गरेको लकडाउनको अवधि थपिएको छ । आइतबार बेलुका अबेर सम्म चलेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको...

धरानको बिपी प्रतिष्ठानबाट कोरोना परीक्षण शुरु

धरान धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक...

बाह्रदशीका विपन्न परिवारलाई चम्लगाई परिवारको सहयोग (फोटो फिचर सहित)

झापा, बाह्रदशी गाउँपालिकाका विपन्न परिवारलाई चम्लगाई परिवारले खाद्यन्य सहयोग गरेको छ । गाउँपालिकाको १, २ र ३ नम्वर वडाका विपन्न...

कतारबाट आएक तीन जनाको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ

झापा, फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।...