April 30, 2026

Month: बैशाख १९, २०७६

बाह्रदशीमा सुविधासम्पन्न कभर्ड हल

बिर्तामोड। झापाको बाह्रदशीमा सुविधासम्पन्न कभर्ड हल निर्माण प्रारम्भ भएको छ । बाह्रदशी गाउँपालिका–५स्थित फूलबारी माविको खेल मैदानमा ८५ लाख रुपैयाँको...

कनकाईका मेयरको तलब मजदुरलाई

बिर्तामोड। एक सय ३०औं मजदुर दिवसको अवसर पारेर झापाको एक स्थानीय तहका जनप्रतिनिधिले एक वर्षको तलब मजदुरलाई हस्तान्तरण गरेका छन्...

चार महिनादेखि सुकुम्वासी आयोग कामविहीन

झापा। सरकारले जग्गा दर्ता सम्बन्धी गठन गरेको आयोगलाई कर्मचारी नपठाउँदा झापामा गठित आयोगले चार महिनादेखि काम पाएको छैन । नेपाल...

नारामै सीमित मदिरा नियन्त्रित झापा, प्रहरीलाई बढुवा हुने राम्रो काइदा

बिर्तामोड। गतवर्षको माघ १ गतेबाट झापा मदिरा नियन्त्रित जिल्ला घोषणा भयो । झापाका ७ नगरपालिका र ८ गाउँपालिकाका जनप्रतिनिधिले झापालाई...

बाहुण्डाँगी जेसीजको ८ दिवसीय तालिम शुरु

बाहुण्डाँगी,  बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम बुधवारबाट शुरु भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको...

जन्ती बोकेको टेम्पो दुर्घटना, एकको मृत्यु

सर्लाही। भारतीय सीमा नजिक सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गोडैतामा बिहिबार बिहान जन्ती बोकेको टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको...

पहिलो पटक बिजुली बल्यो

दमौली। हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण...

बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो

नवलपरासी । नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडाँै मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ ।...

घरेलु उद्योगलाई राहत हुने कानून बन्दै

परासी । प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको...

बिद्युतको झड्काले लागि १ को मृत्यु ५ जना घाईते

संखुवासभा। घरमा जडान भएको बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने क्रममा बिद्युतको झट्काले लागेर संखुवासाभामा १ जनाको मृत्यु भएको...