April 30, 2026

Month: जेष्ठ १५, २०७६

मेघगर्जनसहित वर्षाको सम्भावना

  काठमाडौँ। पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको...

आठ वर्षीय बालकको अपहरण गरी हत्या गर्ने तीन पक्राउ

  पर्सा। बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर...

अण्डा र चल्ला बेच्न मुस्किल

झापा । देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय सङ्कटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको...

काईला बिजुवाको काम अहिले पनि उस्तै

  झापा । १३ वर्षको कलिको उमेरमा विजुवा अर्थात धामी भएका झापा बिर्तामोडका बीरवहादुर राई अहिले ६६ वर्षका भए ।...

झापासहित देशभरबाट ४ सय ३४ कैदीलाई आम माफी

  झापा । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ४ सय ३४ जना कैदीबन्दीलाई आम माफी दिने भएको छ । दिवसको...

मोटरसाइकल चोरी गर्ने ६ जना पक्राउ

भक्तपुर । भक्तपुर प्रहरीले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका विजय मानन्धर,...

प्रम ओली बिहीबार भारत जाँदै

  काठमान्डाैं, प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार त्यसतर्फ...

नेपालको साइबर सुरक्षा कमजोर हुनुका तीन कारण

केही साता अघि करिब दुई हजार सरकारी वेबसाइट ह्याक भएर चार घण्टा बन्द भएपछि नेपालको साइबर सुरक्षामा प्रश्न उठेको छ।...

बालक अपहरण र हत्यामा संलग्नहरु भाग्दा खोज्दा प्रहरीले फायर खोल्यो, दुई जना घाइते

काठमाडाैँ । पर्साका एक बालक हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्त बुधबार बिहान भाग्न खोजेपछि  प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको...

‘राम्रालाई होइन हाम्रालाई फलिफाप गणतन्त्र’

काठमाडौं, देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १२ वर्ष भएको छ। शासन व्यवस्था परिवर्तनमा गणतन्त्र स्थापना हुनुलाई महत्वपूर्ण उपलब्धि मानिएको...