April 30, 2026

Month: भदौ २४, २०७३

विद्यार्थीले गरे सूचना तथा प्रविधि विज्ञान प्रदर्शनी

सुरुङ्गा, भदौ २४ । अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३७ आंै राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा कनकाई माध्यमिक विद्यालय सुरुङ्गाको आयोजना तथा...

राटरीले झापाको शिक्षा क्षेत्रमा गर्ने काम सार्वजनिक

झापा भदौ २४ । रोटरी क्लवले विश्वव्यापीरुपमा साक्षरता अभियान शुरु गरेको छ । ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने यथार्थ आत्मसाथ गरी...

मेलिनालाई सहयोग जुट्दै

बिर्तामोड, भदौ २४ । मेलिना उपचार सहयोग समितिमा खुदुनाबारीमा स्थानीय संघसंस्था लगायत प्रवासी नेपालीहरुद्धारा सहयोग गर्ने क्रम बढेको छ ।...

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

बिर्तामोड, भदौ २४ । मोरङको रंगेली–२ मधुवनीमा चट्याङ पर्दा १२ वर्षीया एक बालिकाको आज मृत्यु भएको छ । चट्याङ लागेर...

सद्भावनाका नेता पक्राउ

  इटहरी, भदौ २२ । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो समूहका केन्द्रीय सदस्य छत्रपति लामासहित तीन जनालाई विभिन्न अपराधमा...

दुर्लभ एकसिङ्गे गैँडा म¥यो

  रत्ननगर , भदौ २२ । तस्करले हानेको छवटा गोली लागेर गम्भीर घाइते भएको दुर्लभ एकसिङ्गे गैँडा उपचार कै मरेको...

करेन्ट लागेर एक जनाको मृत्यु

झापा, भदौ २२ । सिरहाको धनगढी(माई नगरपालिकामा खेतमा पानी पटाउनेक्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। धनगढी(माई नगरापालिका ११...

मोटरसाइकल र साइकल एक आपसमा ठोक्किंदा चार घाइते

झापा, भदौ २२ । मोरङको बयरवन– ६ मा विहान मोटरसाइकल र साइकल एक आपसमा ठोक्किंदा चार जना घाइते भएका छन्...

चार जिल्लाका सुपारी किसान सङ्गठित

  झापा, भदौ २१ । पूर्वका चार जिल्लाका सुपारी उत्पादक किसान सङ्गठित भएका छन् । झापा, मोरङ, सुनसरी र इलामका...

चार करोड सहयोगमा विद्याश्रम मावि बन्ने

  इलाम, भदौ २१ । यहाँको बरबोटे–१ तोरीबारीस्थित सप्तमाई गुरुकुल विद्याश्रम माविको भवन निर्माणका लागि भारत सरकारले रु चार करोड...