साहित्य ” अर्को छ “ surendra bhandari कार्तिक ८, २०७६ 0 मस्कुराएकी मात्र थिएँ पछि लाग्नेको लर्को छ, तर बिचरालाई के थाहा दिलमा कोही अर्को छ । अोछ्याउँछ नजर हजारले गर्दै प्रेमको याचना , तर उसको लट्ठ नयनमा प्रीतिको भाखै अर्को छ । आँखा जुधाउनै सकिन मुखेन्जी हेरूँ कसरी, तर दोषीसरि लुकीचोरी हेर्नुको मजै अर्को छ । राजकुमार राई गोलबजार २, लालपुर टोडके, सिरहा Post navigation Previous: सेल्फी प्रेमीNext: पारस खड्काले टी–१० लिग खेल्ने More Stories समाचार साहित्य चार जनालाई वानीरा पुरस्कार Narendra Dhakal बैशाख ८, २०८३ 0 साहित्य वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई Narendra Dhakal बैशाख ७, २०८३ 0 साहित्य गुम्सिएको अभिव्यक्ति पल्टाउँदै जाँदा Narendra Dhakal चैत्र २८, २०८२ 0 Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website