October 16, 2026

पारस खड्काले टी–१० लिग खेल्ने

0

काठमाडौं,

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अबुधाबी टी–१० लिग खेल्ने भएका छन्।

आगामी १४ नोभेम्बरबाट सुरु हुने लिगका लागि उनी टिम अबुधावीमा आवद्ध भएका हुन्। उनी १० हजार डलरमा टिम अबुधावीमा आवद्ध भएका हुन्। यो टिमको आइकनका रूपमा मोइन अलि रहेका छन्।

नेपालका क्रिकेटर सन्दीप लामिछानेले भने कर्नाटका टार्स्कर्सबाट खेल्नेछन्। प्रतियोगिता अबुधावीको शेख जायद क्रिकेट रंगशालामा हुनेछ। १० ओभरको खेल ९० मिनेटभित्र सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *