September 21, 2026

सवारी दुर्घटनाबाट एक ब्यक्तिको मृत्यु

0

सुनसरी।

सुनसरीको ईटहरी उपमहानगरपालिका–१९ बस्ने ६१ बर्षीया कालीमाया राईको दुर्घटनामा परी मृत्यु भएको छ ।

आज बिहान ९ बजे धरान तिनकुने स्थित कोशी राजमार्गमा ईटहरीबाट धरान तर्फ जादै गरेको को२१ प २३६१ नम्बरको स्कुटरलाई सोही दिशा तर्फ जादै गरेको को १ख १९३० नम्बरको बसले पछाडीबाट ठक्कर दिदा स्कुटर पछाडी सवार कालीमायाको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

स्कुटर चालक श्रीमान जय बहादुर राई सामान्य घाईते भएको बताइएको छ। स्कुटर, बस र बस चालक उक्त कार्यालयको नियन्त्रणमा रहेको प्रहरीलेजनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *