September 15, 2026

गोलिया निकासीमा समस्या

0

इलाम, नेपाल सरकारले सामुदायिक वनलाई लामो समय पछि गोलिया निकासी गर्न खुला गरेसंगै दक्षिणी ईलामका बनहरुबाट सडन लागेका साल गोलिया निकासी हुन थालेका छन् तर बैज्ञानिक बनका नाममा कटान भएका गोलिया भने प्रकृया पुरा नभएको भन्दै अझै निकासी हुन सकेका छैनन् ।

तस्बीर – विमल दहाल, ईलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *