April 29, 2026

Month: जेष्ठ १७, २०७८

चारजनाको पहलमा बिरामी र स्वास्थ्यकर्मीलाई निःशुल्क खाना

ताप्लेजुङ, विभिन्न क्षेत्रमा कार्यरत यहाँका चार समाजसेवीको पहलमा जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत कोभिडका बिरामीलाई एक महिनासम्म निःशुल्क पौष्टिक खानाको व्यवस्थापन...

अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

उमानाथ भण्डारी, कमल । कमलनगर जेसीजले एक कार्यक्रमका बीच कमल गाउँपालिकाले स्थापना गरेको अस्थाइ कोभिड १९ अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण...

कोरोनाको सङ्क्रमणदर घट्यो

काठमाडौँ,  पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या...

बृद्धभत्ता बृद्धि भएपछि ज्येष्ठ नागरिकमा खुशीयाली :भन्छन- ‘ओली सरकारको जय जय होस’

लक्ष्मी उप्रेती,मेचीनगर । सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि सार्वजनिक गरेको १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेटप्रति बिभिन्न कोणबाट...

स्वास्थ्यमा समस्या भएपछि एमाले झापा अध्यक्ष चिन्तन पाठक अस्पताल भर्ना

झापा । नेकपा एमाले झापा अध्यक्ष चिन्तन पाठक अस्वस्थ्य भएपछि अस्पता भर्ना भएका छन् । मृगौलामा समस्या भएपछि अस्पताल भर्ना...

नागरिकको मानव अधिकारको रक्षा गर्न आग्रह

काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न सबै असरको सम्बोधन गर्न र श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको...

टावर मर्मत नहुँदा सञ्चार विच्छेद

दार्चुला, व्याँस गाउँपालिका–१ छाङ्गरुस्थित नेपाल टेलिकमको स्काई टावरको मर्मत नहुँदा गत गत मंसिरदेखि स्थानीय वासिन्दा सञ्चार सुविधाबाट बञ्चित हुन पुगेका...

मागअनुसार अण्डा पु¥याउन मुस्किल

नारायण अधिकारी /चितवन, कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले...

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा सङ्क्रमणको जोखिम

शरद शर्मा /काठमाडौँ, सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो,...

एमाले स्थायी कमिटी बैठक फेरि सर्यो

काठमाडौँ, नेकपा (एमाले)ले स्थायी कमिटी बैठक फेरि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको बैठक भोलि...