May 3, 2026

तमोर नदीले बगाएर एक जना बेपत्ता

0

ताप्लेजुङ।

ताप्लेजुङको त्रिवेणी गाउँपालिका–२ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदीले बगाउँदा बेपत्ता भएका छन् ।

बुधवार अपरान्ह पौने ५ बजे तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएका काङबाङको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *