May 3, 2026

लडेर एक जनाको मृत्यु

0

तेह्रथुम।

तेह्रथुमको फेदाप–१ कुरुवाङ टोल बस्ने ३१ बर्षीय दुर्गा तामाङको लडेर मृत्यु भएको छ ।

आज बिहान ७ बजे आफ्नै घर छेउमा रहेको बारी पहरामा घाँस काट्ने क्रममा अचानक चिप्लिएर ५० मिटर तल झरी बजारिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *