July 9, 2026

स्वास्नीको नजिकको मान्छे ‘म्याकुरी’

0

अहिले कमेडि भिडियोहरुको निर्माण अत्यादिक बढेको छ । बिभिन्न बिधा, घटनाहरुलाई समाबेस गरेर उक्त भिडियो हरुको निर्माण भईरहेको हो । त्यस्तै कमेडि भिडिहरु निर्माण गरेर छोटो समयमा चर्चा पाएको एक नाम हो पबन खतीवडा ‘म्याकुरी’

धनकुटा घर भै हाल काठमाण्डै बसेर आफ्नो कलाकारीता यात्रालाई अगाडि बढाएका म्याकुरी युटुब च्यानल पिके भाईन्समा भिडियोहरु निर्माण गर्ने गरेका छन् । उनको भिडियोहरु छोटो समयमा नै सम्पुण दर्सकहरुमाज लोकप्रिय बन्न पुग्यो । उनको ‘म्याकुरी’ मन्ने थेगो बच्चा देखि बुढा सम्मका मुखमा झुन्डिएको छ ।

यतिबेला म्याकुरीलाई स्टेज प्रोगाममा भ्याई न भ्या भईरहेको छ । दर्सकहरुको बढ्दो डिमान्डका कारण उनलाई भ्याई न भ्याई भएको उनि बताउछन् । उनलाई स्टेजमा सुमन घिमीरेले साथ दिने गरेका छन् । इमेचीबाट

https://www.youtube.com/watch?time_continue=97&v=ul50eXDsDkE&feature=emb_logo

Leave a Reply

Your email address will not be published. Required fields are marked *