July 5, 2026

ताप्लेजुङमा एक युवती मृत फेला

0

ताप्लेजुङ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भीर मुनी मृत फेला परेकी छन् ।

गत चैत १८ गते बिहान घाँस काट्न जंगल तर्फ गएकी युवती बेलुकासम्म घर फर्केर नआएपछी खोजतलास गर्दै जाने क्रममा आज मृत फेला परेकी हुन् ।

घटनाका सम्बन्धमा अनुसन्धान शुरु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *