May 2, 2026

क्वारेन्टाइनमा राख्न खोज्दा आत्महत्याको प्रयास

0

डोल्पा ।

क्वारेन्टाइनमा राख्न खोज्दा डोल्पामा एक महिलालले आत्महत्याको प्रयास गरेकी छन् । स्वास्थ्कर्मीले मानसिक दबाब दिएपछि आत्महत्याको प्रयास गरेकी ती महिलाको भनाइ छ ।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा बनाएको ‘क्वारेन्टाइन’मा राख्न खोज्दा गुरूङ थरकी ती महिलाले ठूलीभेरी नदीमा हाम्फालेर आत्महत्याको प्रयास गरेकी प्रहरीले जनाएको छ ।

‘क्वारेन्टाइन’मा सँगै रहेका अन्य महिलाहरुले नदीमा हाम फाल्नबाट जोगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *