June 28, 2026

विश्वका कोरोना संक्रमित सेलिब्रेटीहरु

0

झापा,

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको चेपटामा विश्वका चर्चित कलाकार पनि परेका छन् । विश्वका साढे सात लाखभन्दा बढी ब्यक्ति संक्रमित भइसकेका छन् भने ३४ हजार हजार सात जनाले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसको संक्रमणमा बेलायतका प्रधानमन्त्रीदेखि हलिउड र बलिउडका हस्तीहरु परेका छन् ।

बलिउडकि चर्चित अभिनेता दिलीपकुमार, अभिनेत्री करिना कपुर कोरोना संक्रमणका कारण आइसोलेशनमा छन् । भारतमा पनि कोरोनाको प्रकोप तिव्र गतिमा बढीरहेको छ ।

अभिनेत्री इन्दिरा बर्मा हलिउड अभिनेता टम ह्याङक्स, टिभी सो होस्ट एन्डी कोहेन, भारतबंशी , अमेरिकन रेडियो र टिभी होस्ट एन्डी, अभिनेता भीओ आर्टिस्ट र निर्माता डेनियल डे किम, अमेरिकी गायक सार्लेट लरेन्स, अभिनेत्री रसैल म्याथ्युज, अभिनेता तथा निर्देशक इदरिस अकुना, फ्रेन्च अभि नेत्री ओल्गा कुरेलिन्को, अभिनेत्री तथा गायिका रिटा विल्सन कोरोना संक्रमित छन्।
बेलायतका राजकुमार र प्रधानमन्त्री समेतलाई कोरोनाले छोएको छ । उनीहरु अहिले आइसोलेशनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *