September 21, 2026

राष्ट्रिय कलाकार उठे सिमाना जोगाउन (भिडियोसहित)

0

काठमाडौं ।

गायक तथा संगीतकार चेतन सापकोटाको देशभक्ति गीत सार्वजनिक भएको छ ।

सापकोटाको संगीत रहेको गीतमा ज्ञानेन्द्र गदालको शब्द, एम बराल र गायिका रिता गुरागाईंको आवाज रहेको छ ।
भिडियोमा दर्जनौ सिने कलाकारहरुको प्रतुती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *