September 20, 2026

सात विदेशीसहित एघार लडाकु मारिए

0

बेरुत,

सिरियामा भएको सुरक्षा कारबाहीका क्रममा एघार लडाकू मारिएका छन् ।

मृत्यु भएका मध्ये सात जना विदेशी रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सिरियामा इजरायली हवाइ आक्रमण भएको युद्ध अनुगमनकर्ताहरुको समूहले जनाएको छ ।

सिरियाली अब्जरभेटरी फर ह्युमन राईटसले दिएको जानकारीअनुसार मृत्यु भएकाहरु इरानी हुन वा इरान भन्दा फरक हुन भन्ने बारेमा कुनै एकिन भएको छैन ।

त्यस समूहका प्रमुख रमी अब्देल रहमानले घटनामा परी अरु चार सार्वसाधारण घाइते भएका जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *