June 17, 2026

आमिर खान र करिना रोमान्स गर्ने

0

एजेन्सी,

एकपटक फेरि आमिर खान र करिना रोमान्स गर्ने भएका छन् । यो जोडीले फिल्म लाल सिंह चड्डाकामा रोमान्स गर्न लागेको भारतिय मिडियाले जनाएका छन् ।

थंग्स अफ हिन्दुस्थान फिल्म फ्लप भएपछि धेरै समस्यामा परेपछि उनले यो फिल्मका लागी भने पुर्ण तयारी गरेको बताइएको छ ।

नोभेम्बर १ देखि पन्जावका विभिन्न ठाउँमा यस फिल्मको सुटिङ हुने बताइएको छ । आमिर करिनाले एक साथ काम गर्ने खबर आएपछि यि दुईका फ्यानहरु खुशी भएका छन् । यस फिल्मका लागि लोकेशनहरु हालसम्म फिक्स नभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *