May 1, 2026

Month: अशोज १३, २०७६

सामाजिक न्यायका लागि लैंङ्गिक उत्तरदायी बजेट कार्यान्वयनको प्रतिबद्धता

 बिर्तामोड। झापाका स्थानीय सरकारका प्रतिनिधिले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसहितको सामाजिक न्यायका लागि प्रतिबद्धता जनाएका छन् । चालू वर्षमा जिल्लाका...

वन्यजन्तु उद्धार केन्द्र बनाउन शुरु

झापा, घाइते र बिरामी वन्यजन्तुको उपचार र संरक्षण गर्ने उद्देश्यले झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनमा प्राणी उद्धार केन्द्र निर्माण...

विषालु च्याउ खाँदा सर्लाहीमा एकै परिवारका १२ बिरामी

सर्लाही, विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति...

चार हजार पाँच सय किमी सडक निर्माण हुने : मन्त्री पण्डित

विराटनगर, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयअन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक...

नीतिगत परिवर्तन गरी रूपान्तरित हुन निर्देशन

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका...

खसी, बोका बिक्री हुन सकेन

काठमाडौँ,  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण...

अवरुद्ध सडकले मध्यपहाडी क्षेत्रको जनजीवन कष्टकर

गाईघाट, चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक...

अविरल वर्षाले जनजीवन प्रभावित

लहान, विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहजरुपमा सर्वसाधारणले आफ्ना काम गर्न...

अत्याधुनिक पशु बधशाला निर्माण हुने

विराटनगर, विराटनगर महानगरपालिकामा अत्याधुनिक पशु बधशाला निर्माण हुने भएको छ । निजीस्तरमा सञ्चालित पशु बधशालाबाट उपभोक्ताले अस्वस्थकर मासु खरीद गर्नुपर्ने...

अपाङ्गता परिचयपत्र वितरण

पाल्पा, रिब्दीकोट गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी उनीहरुको स्वास्थ्य...