June 23, 2026

विप्लवका लमजुङ जिल्ला नेता कास्कीमा पक्राउ

0

कास्की,

नेत्रविक्रम चन्द विप्लव समूहका लमजुङका जिल्ला नेता कास्कीमा पक्राउ परेका छन्।

लमजुङ सेक्रेटरी विनोद सोनाम कास्की पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

पक्राउ परेका सोनाममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *