June 13, 2026

Month: असार १५, २०७६

झापा टेम्पो सर्भिस प्रालिमा पुनः तामाङ

बिर्तामोड । झापा टेम्पो सर्भिस प्रालिको प्रथम अधिवेशन बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनले गोविन्द तामाङ अध्यक्षमा पुनः नयाँ नेतृत्व...

भोज खाँदा ४१ बिरामी

दमौली । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् ।...

परनिर्मर बनेको भन्दैं स्रष्टाहरुले चिन्ता व्यक्त गरे

मेचीनगर, साहित्यका माध्यमबाट असार १५ लाई सधै बचाइराख्ने उद्देश्यले स्रष्टा एकता मञ्च प्रदेश नम्बर १ आइतबार वृहद साहित्यीक कार्यक्रम सम्पन्न...

भरूवा बन्दुकसहित एक पक्राउ

संखुवासभा, पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ सङ्खुवामगरगाउँका २९ वर्षीय जगत...

प्रदेश सांसद बुढाथोकीले धान रोपे

शान्तिनगर । प्रदेश नम्वर एकका सांसद गोपाल चन्द्र बुढाथोकीले बुद्धशान्ति गाउँपालिका–६ मा धान रोपेका छन् । शान्तिनगर कृषि सहकारी संस्थाको...

मालपोत कार्यालयमा आगलागी

तौलिहवा । जिल्ला सदरमुकाम तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीबाट रु नौ लाखभन्दा बढीको...

नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक र ३५ प्रतिशत नर्स उत्तीर्ण

काठमाडौँ।  विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स...

आगन्तुक वनस्पतिले वातावरणको सुरक्षा हुन्न – प्राज्ञ श्रेष्ठ

काठमाडौँ। विश्वबाट वनस्पतिसँगै परम्परागत ज्ञानको समेत लोप हुने खतरा बढेकाले यसको जर्गेनाका लागि विश्व समुदाय नै अग्रसर बन्नुपर्ने विचार वनस्पति...

चीनमा कम्युनिष्ट पार्टीका सदस्य नौ करोड

बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको...

गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि…

रुकुम। तीन वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वको सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक...