September 16, 2026

नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट

0

झापा ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ ।

बुधबार राति लगभग १० बजेतिर बम बिस्फोट भएको प्रहरीेले जनाएको छ । बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषा प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ । हालसम्म कसैले बिस्फोटको जिम्मेवारी लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *