April 29, 2026

जंगली च्याउखाँदा बिरामी

0

इलाम,


इलाममा जंगली च्याउ  खादा एकजना गम्भिर बिरामी परेका छन् ।

रोङ ६ जौबारीका करिब ४५ बर्षिय पूर्ण बहादुर राइ रहेका छन् । राइले हिजो दिउसो जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका थिए ।

च्याउ खाएको केही समय पछि नै बिरामी परेका उनलाइ बेहोस अवस्थामा राती नै उपचारमा झापा लगिएको थियो । अहिले उनको बिर्तामोडमा रहेको कन्काइ हस्पिटलमा उपचार भइरहेको र अवस्था सुधारन्मुख रहेको राइको भतिजो खगेन्द्र राइले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *