September 13, 2026

अञ्जली ‘अलि अलि काली अलि अलि गोरी’

0

काठमाडौं ।

अञ्जली अधिकारीले अभियन गरेको गीत सार्वजनिक भएको छ ।

इशा कार्कीको गायन, शब्द र संगीत रहेको ‘अलि अलि काली अलि अलि गोरी’बोलको गीतमा अञ्जली र रबिन बिष्टको अभिनय छ ।

मनोज बिष्टको निर्देशनमा बनको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, सन्तोष राजबाहकको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *