September 16, 2026

विप्लवका ९८ जना कार्यकर्ता पक्राउ

0

       काठमाडौँ,  काठमाडौँमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको…

काठमाडौँ, 

काठमाडौँमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको छ ।

विस्फोटका घटनामा संलग्न भएको आरोपमा ९८ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *