September 16, 2026

भीरबाट लडेर एक जनाको मृत्यु

0

       संखुवासभा, भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका–१ सोगुबोटेमा गत शनिबार…

संखुवासभा,

भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका–१ सोगुबोटेमा गत शनिबार एक वृद्धाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा संखुवासभाको सभापोखरी गाउँपालिका-४ का बृद्धिमान तामाङ रहेका संखुवासभा प्रहरीले जनाएको छ।

गत शनिबार दिँला बजारबाट डोकोमा किराना पसलको सामान बोकेर नेपालेडाँडा जाँदै गरेका तामाङ साँगुबोटे भीरबाट लडेर मृत्यु भएको हो। तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *