June 14, 2026

प्रतिवन्धित आयुर्वेद औषधिसहित तीन पक्राउ

0

 

झापा,

नेपालमा प्रतिवन्धित आयुर्वेद औषधि सहित प्रहरीले झापामा तीन जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूका अनुसार भारतीय आरिएन्स कम्पनीले उत्पादन गरेको ५० हजार मूल्य वरावरको औषधि सहित भद्रपुर– ३ का बिमला राई, हिमा राई र गोविन्द मेचे पक्राउ परेका छन् । उनीहरुलाई भारतको गलगलियाबाट भद्रपुर नाका हुँदै नेपाल आउदै गर्दा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले चेकचाँजका क्रममा नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *