May 1, 2026

Month: कार्तिक १५, २०७७

सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत

काठमाडौँ, पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ...

प्रहरीको दशैँ : कोभिडबाट नागरिकलाई सुरक्षित पार्नमै ध्यान

काठमाडौँ, मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्ने महत्वपूर्ण जिम्मेवारी पाएका प्रहरी कर्मचारीले यसपालिको बडादशैँको समय नागरिकको सुरक्षामा खटिएर व्यतीत गरेका...

२०७७ कात्तिक १६ गते आइतबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नियमित काममा जुट्दाजुट्दै पनि केही कमजोरी देखा पर्नेछन् ।...

पूर्वमा कोरोनाका एकैदिन छ जनाको मृत्यु

विराटनगर । मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यसरी मृत्यु...

सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ : मन्त्री भट्ट

कञ्चनपुर, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महाकाली नगरपालिकाको दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माणको कार्य युद्धस्तरमा अगाडि बढ्ने बताउनुभएको छ...

दुर्घटनामा घाइते महिलाको मृत्यु

झापा, गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते हुनुभएकी झापा गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ...

नगदसहित २९ जुवाडे पक्राउ

कैलाली, कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउलेबजारस्थित एक व्यक्तिको घरबाट नगदसहित २९ जुवाडेलाई प्रहरीले आज पक्राउ गरेको छ । यज्ञबहादुर विष्टको घरमा...

कपिलवस्तुमा युरिया मल अभाव

कपिलवस्तु, मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु...

तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौँ, बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने...

व्यासमा मङ्सिर ३ गतेदेखि कक्षा सञ्चालन

तनहुँ, तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा...