September 16, 2026

झाडापाखालाबाट सुत्केरीको मृत्यु

0

 मोरङ, कात्तिक ६ । झाडापाखालाबाट मोरङमा एक सुत्केरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ सोराभाग–९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेकी छिन् । एक हप्तादेखि झाडापाखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा गएराति मृत्युु भएको हो ।

ऋषिदेवको एक महिनाको बच्चा रहेको मृतकका बुुबा रामजी ऋषिदेवले बताउनुभयो । झाडापाखालाका कारण सो बस्तीमा अझै आधादर्जन महिला बिरामी परेको स्थानीयवासीले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *