April 30, 2026

पहिरोले एक बालकको मृत्यु

0

 

धादिङ , भदौ १७ । दक्षिणी धादिङको गजुरी–५ मा आज बिहान पहिरो जाँदा एकजना चेपाङ बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार गाउँमा चेपाङको घरमाथिबाट पहिरो आउँदा घर पुरिएर छ वर्षीय बालक राम चेपाङको मृत्यु भएको हो ।

घटनास्थल पृथ्वी राजमार्गबाट दक्षिणतर्फ महाभारत क्षेत्रमा पर्दछ । रासस
––

Leave a Reply

Your email address will not be published. Required fields are marked *